IME Life

सुनको मुल्य घट्यो

SPIL
NIC ASIA

काठमाडौं । आज सुनको मुल्य घण्टेको छ । सोमबार ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मुल्य आज तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुस २२ गते मंगलबार छापावाला सुन प्रतितोला ५०० रुपैयाँले घटेर ७५ हजार ५०० तथा तेजाबी सुन प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

यस्तै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर ९०० रुपैयाँमा खरिद बिक्री भैरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS