IME Life

मन्त्री भट्टराईले नेतृत्व गरेको भ्रमण वर्ष र्याली अष्ट्रेलियन प्रहरीले रोक्यो

SPIL
NIC ASIA

काठमाडौं । अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनको क्रममा सडकमै र्याली गर्न खोजेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसहितका सहभागीलाई त्यहाँको प्रहरीले आज रोकेको छ ।

अष्ट्रेलिया सरकारको अनुमति नलिई र्याली आयोजना गरिएको भन्दै स्थानीय प्रहरीले रोकेको त्यहाँको सञ्चार माध्यमले जनाएका छन् । राजधानी सिड्नीमा आयोजित उक्त र्यालीमा मन्त्री भट्टराई समेत सहभागी थिए । ठूलो मासले सिड्नीको फुटपाथ नै जाम भई अन्य सर्वसधारणलाई सडकमा आवत जावत गर्न समस्या हुने भन्दै प्रहरीले र्यालीमा रोक लगाएको हो । ठूलो संख्यामा नेपालीहरु भेला भएर सडकै परेड खेल्ने अवस्था आएपछि प्रहरीले रोक लगाएको साउथ एसिया नामक अनलाईनले जनाएको छ ।

Prabhu
Crest

प्रहरीले रोक लगाएपछि मन्त्री सहभागी कार्यक्रम नै रद्द हुन पुगेको छ । कार्यक्रम एनआरएन अष्ट्रेलियाको आयोजनामा आयोजना गरिएको हो । गत जनवरी १ मा काठमाडौंमा उद्घाटनपछि अन्तर्राष्ट्रिय रुपमा अष्ट्रेलियाबाट आज औपचारिक उद्घाटन गर्ने कार्यक्रम भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS