गुराँस लाइफद्धारा मृत्यु दावी भुक्तानी

Citizen Life Insurance Co

टिकापुर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी टिकापुर शाखाले मृत्यु दावी भुक्तानी गरेको छ ।

टिकापुर जानकी गाउपालिका वडा नं ८ निवासी बीमित स्व धन बहादुर सिंहको श्रीमती निरा देवी सिंहलाई एक १ लाख ३७ हजार ४६५ रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

उक्त चेक सोहि वडाका वडा प्रमुख डम्बर बहादुर चौधरी, बरिष्ठ एजेन्सी म्यानेजर रण बहादुर बिष्ट र समाजसेवी लाल बहादुर थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार