Prabhu Life Ad Final

गुराँस लाइफद्धारा मृत्यु दावी भुक्तानी

IME PAY

टिकापुर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी टिकापुर शाखाले मृत्यु दावी भुक्तानी गरेको छ ।

टिकापुर जानकी गाउपालिका वडा नं ८ निवासी बीमित स्व धन बहादुर सिंहको श्रीमती निरा देवी सिंहलाई एक १ लाख ३७ हजार ४६५ रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

NCHL

उक्त चेक सोहि वडाका वडा प्रमुख डम्बर बहादुर चौधरी, बरिष्ठ एजेन्सी म्यानेजर रण बहादुर बिष्ट र समाजसेवी लाल बहादुर थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x