Prabhu Life Ad Final

स्वदेशी लघुवित्तद्धारा बाल आश्रमलाई सहयोग

IME PAY

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको अर्घौ शाखाले स्थापनाको पाँचौ वार्षिक अवसरमा बिपन्न बर्ग लाई सहयोग सहयोग गरेको छ । संस्थाले पोखरा महानगरपालिका वाड नंः २७, डाँडाँकोनाक स्थित रहेको श्री कृष्ण प्रणामी बाल आश्रममा रहेका अनाथ बालबालिकाहरुलाई खाद्यन्न सामाग्री तथा कपि कलम हरु वितरण गरि कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पोखरा २६, अर्घौ शाखाका शाखा प्रबन्धक प्रभात किरण पौडेल ,सहायक संयोग कोइराला , यमितापोखरेल तथा शाखाको केन्द्र नं ०७३ को श्री डांडाको नाक स्वदेशि महिला केन्द्रका सदस्यहरुकोउपस्थिती रहेको थियो ।

NCHL

कार्यक्रममा श्री कृष्ण प्रणामी बाल आश्रमका संन्चालक तथा जग्गादाताले संस्थाले गरेको सहयोग प्रति धन्यबाद ज्ञापन गर्दै यस सहयोगले बालबालिकालाई खाद्य्रयान्न तथा पठन पाठन मा मद्दत पुर्याएको भन्दै यस्ता कार्यक्रम आगामी दिनमा पनिआवश्यक रहेको बताए ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x