इन्फिनिटी लघुवित्तको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा

Citizen Life Insurance Co

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आजदेखि नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ । लघुवित्तले ५ प्रतिशत नगद लाभांश अभौतिक रुपमा कायम शेयरधनीहरुको बैंक खातामा आईपीएस प्रणाली मार्फत रकम जम्मा गर्ने तयारी गरेको जनाएको छ ।

गत पुस १८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर र सोको कर प्रयाजनार्थ सहित ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार