IME Life

इन्फिनिटी लघुवित्तको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा

SPIL
NIC ASIA

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आजदेखि नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ । लघुवित्तले ५ प्रतिशत नगद लाभांश अभौतिक रुपमा कायम शेयरधनीहरुको बैंक खातामा आईपीएस प्रणाली मार्फत रकम जम्मा गर्ने तयारी गरेको जनाएको छ ।

गत पुस १८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर र सोको कर प्रयाजनार्थ सहित ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS