IME Life

लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (पुस २३ गते) देखि २९ गतेसम्म बुकक्लोज गर्नेछ । त्यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले पुस २९ गते १२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको साधारण सभा अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

Prabhu
Crest

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षसम्मको मुनाफबाट ५ प्रतिशत बोनस र सोको कर प्रयोजनको लागि सहित गरी १५ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्नेरगाभिने वा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS