Prabhu Life Ad Final

नबिल बैंकको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

IME PAY

काठमाडौं । नबिल बैंकको ३५ औं वार्षिक साधारण सभा भोलि पुस २२ गते हुँदैछ । उक्त सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा गर्ने जनाएको छ ।

नबिलले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ८ गते एक दिन बुक क्लोज गरेको छ । यस आधारमा पुस ७ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

NCHL

सभामा बैंकले यस वर्षको लागि ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । १२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत २२ प्रतिशत नगद लाभांश यस वर्षका लागि तय गरिएको हो । बैंकले लाभांश बाहेक सभाले गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

त्यस्तै, सभामा चालू आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षणका लागि चार्टर्ड एकाउण्टेण्ट्स नियुक्ति गर्ने साथै सभाले बैंकको अधिकृत पूँजी वृद्धि गरी ११ अर्ब र्पुयाउने प्रस्ताव समेत पारित गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x