IME Life

राष्ट्रिय बीमा संस्थानद्धारा विधार्थीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

सुर्खेत । राष्ट्रिय बीमा संस्थानले बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थानको सुर्खेत शाखाले सुर्खेतको राष्ट्रिय जनमाध्यमिक विद्यालय विधालयमा बीमा सम्बन्धि विधार्थीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

बीमा सम्बन्धि ज्ञान बाढ्ने उद्देश्यले आइतबार सुर्खेतको राष्ट्रिय जनमाबि विधालयमा कक्षा १० मा अध्ययनरत विधार्थीबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको संस्थानले जनाएको छ ।

Prabhu
Crest

उक्त अन्तरक्रिया कार्यक्रममा सो विधालयका ६० जना विधार्थीहरुको उपस्थिति रहेको सुर्खेत शाखा प्रमुख रमेश उपाध्यायले जनाकारी दिए । सो अन्तरक्रिया कार्यक्रममा बीमाको अर्थ, बीमाको महत्वको बारेमा चर्चा गरिएको र विद्यार्थीहरुले विद्यालय तहमै बीमा सम्बन्धी चेतना पाएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS