Prabhu Life Ad Final

मुक्तिनाथ विकास बैंकद्धारा शीत लहर पिडितलाई सहयोग

IME PAY

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १४औं स्थापना दिवसको अवसरमा तराईका शीत लहरबाट प्रभावित क्षेत्रहरुमा कम्बल वितरण गरेको छ ।

यसका साथै विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति, विद्यालयमा स्टेशनरीका सामग्री तथा फर्निचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको बैंकले जनाएको छ । बैंकले चेपाङ संरक्षण समितिलाई खाद्यान्न वितरण, विभिन्न ठाउँहरुमा डस्बिन वितरण, एम्बुलेन्सलाई आवश्यक मर्मतसम्भार, अस्पतालमा बिरामी कुरुवा बस्ने कुर्सी सहयोग गरेको जनाइएको छ ।

NCHL

यसैगरी बैंकले बाग्मती सरसफाई, गोदावरी सरसफाई तथा पोखरा उपत्यका सरसफाई अभियानका लागि आवश्यक पर्ने सामग्रीहरु पनि वितरण गरेको छ । दिवसकै अवसरमा बैंकका क्षेत्रीयरशाखा कार्यालयहरुले रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x