IME Life

सुनको मुल्य ७५ हजार नाघ्यो, अहिलेसम्मकै उच्च

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढ्ने क्रम जारी छ । आज आइतबार पनि भाउ बढेको छ । आज आइतबार छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर ७५ हजार ५०० रुपैयाँ पुगेको छ ।

यो सुनको मुल्य व्यवसायीहरुका अनुसार अहिलेसम्मकै उच्च मूल्य हो । गत शुक्रबार पनि छापावाला सुनको भाउ १ हजार रुपैयाँले वृद्धि भएर तोलाको ७४ हजार ५०० रुपैयाँ पुगेको थियो । यस्तै, तेजावी सुनको भाउ पनि १ हजार रुपैयाँले नै बढेर ७५ हजार २०० रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

शुक्रबार तेजावी सुनको भाउ ७४ हजार २०० सय रुपैयाँ रहेको थियो । आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ९०० रुपैयाँ पुगेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS