कुमारी बैंकमा आवेदन दिनुभयो ? भोलि अन्तिम दिन

Citizen Life Insurance Co

काठमाडौं । कुमारी बैंकले कर्मचारीको माग गरेको छ । बैंकले जूनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले विभिन्न ब्रान्चका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले ६ जनवरीसम्म आवेदन दिन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार