Prabhu Life Ad Final

बैंकर्स संघको कार्यसमितिले गर्यो पदभार ग्रहण

IME PAY

काठमाडौं । नेपाल बैंकर्स संघको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । पोखरामा आयोजित कार्यक्रममा सानिमा बैंकको सीईओ भुवन दाहालको नेतुत्वमा गठन भएको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको जनाइएको छ ।

गत मंसिर १९ गते सम्पन्न बैंकर्स संघको वार्षिक साधारण सभाले भुवन दाहालको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो। ज्ञानेन्द्र ढुङ्गानाको समितिको पदावधि बाँकी रहेका कारण नयाँ समिति गठन भएपनि पदभार ग्रहण गर्न पाएको थिएन ।

NCHL

संघको उपध्याक्षमा नेपाल एसबीआई बैंकका सीईओ अनुकुल भटनागरले नै निरन्तरता पाएका छन्। यसका साथै सिभिल बैंकका सीईओ गोविन्द गुरुङ्ग, एनसीसी बैंकका सीईओ रमेशराज अर्याल र माछापुच्छ्रे बैंकका सीईओ सुमन शर्माले पनि सदस्य पदमा निरन्तरता पाएका छन् ।

त्यस्तै, संघको अन्य सदस्यमा एनएमबि बैंकका सीईओ सुनिल केसी, नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी, मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली, सनराइज बैंकका सीईओ जनक शर्मा पौड्याल चयन भएको जनाइएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x