Prabhu Life Ad Final

सनराज बैंक र घरेलु तथा साना उद्योग संघ भक्तपुरबीच सम्झौता

IME PAY

काठमाडौं । सनराइज बैंक तथा भक्तपुर घरेलु तथा साना उद्योग संघ बीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट व्यापार बैंकिङ्ग प्रमुख हरिप्रसाद आर्चाय र भक्तपुर घरेलु तथा साना उद्योग संघको तर्फबाट संघका अध्यक्ष वीरेन्द्र जटिले हस्ताक्षर गरेका छन् ।

NCHL

सम्झौतासँगै बैंकले रोजगार सिर्जना गरि आर्थिक उन्नति चाहने उक्त जिल्लाका महिला उद्यमी तथा व्यवसायीलाई बीमा सुविधासहितको व्याज अनुदान कर्जा तथा निर्यातमा नगद प्रोत्साहन जस्ता कोष तथा गैह्र कोषमा आधारित सहुलियतपूर्ण कर्जा दिने भएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x