Prabhu Life Ad Final

सिटिजन्स बैंकको एटिएममा मास्टरकार्ड चल्ने

IME PAY

काठमाडौँ । सिटिजन्स बैंकले आफ्नो एटिएममा मास्टरकार्ड सेवा शुरु गरेको छ । भ्रमण वर्ष २०२० को शुरुवातसँगै नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी बैंकले यस्तो योजना ल्याएको जनाएको छ ।

बैंकको यो सेवाबाट मास्टरकार्ड, मेइस्टो तथा सर्रस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटिएममा चल्ने छन् । नेपालमा मास्टरकार्ड ब्राण्डका कार्डवाहकलाई बैंकले यस अघि नै भिसा तथा युनियन पेसँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आएको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x