Prabhu Life Ad Final

सुनको मुल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको भाउ ?

IME PAY

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढ्दै गएको छ । आज सुनको मुल्य अहिलेसम्मकै महँगो भएको छ । आज सुनको मुल्य बढेर तालको भाउ ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार छापावाला सुनको मूल्य ७३ हजार ५०० रुपैयाँ रहेको थियो । आजभने सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको जनाइएको छ ।

NCHL

तेजावी सुनको मूल्य पनि १ हजार रुपैयाँले नै बढेर तोलाको ७४ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य ७३ हजार २०० रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ९०० रुपैयाँ पुगेको छ । बिहीबार चाँदीको भाउ ८ सय ९० रुपैयाँ थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x