सिभिल लघुवित्तमा रोजगारीको अवसर

Citizen Life Insurance Co

काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्थाले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले कनिष्ठ अधिकृत, बरिष्ठ सहायक/सहायक र कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार