Prabhu Life Ad Final

काठमाडौंको विमानस्थलमा मौषम बिग्रियो, बाराको आकाशमा जहाजको चाङ

IME PAY

काठमाडौं । काठमाडौंमा अवतरण गर्ने प्रयासमा रहेको श्रीएयरलाइन्सको जहाज सर्लाही छेऊ पुग्दै पुनः बारा फर्कदै गरिरहेको छ । १३ हजारको फिटमाथि उडिरहेको श्री एयरलाइन्सको जहाजले स्थीर रेखामा होल्ड हुन नसक्दा विभिन्न उपाय अवलम्वन गरिरहेको देखिन्छ ।

NCHL

काठमाडौंस्थित विमानस्थलमा अवतरणको क्रममा रहेको गोन्झाऊ–काठमाडौं उडानको चाउना साउथर्न एयरलाइन्सको जहाजले सात फन्को मारिसकेको छ । त्यस्तै कतारबाट आएको कतार एयरलाइन्सको जहाज पनि काठमाडौंको आकाशमै फन्को मारिरहेको छ । सिम्रिक एयरको जहाज पनि १२ हजार फिटको उचाई कायम गर्दै होल्ड भइरहेका छन् भने विराटनगरबाट आएको बुद्ध एयरको जहाज पनि बाक्लो ट्राफिक जाम देखेपछि ओखलढुंगाको माथि आकाशमा आएर होल्ड गर्दै पुनः बारातर्फ सोझिएको छ ।

काठमाडौको मौषम बिग्रेका कारण आज हवाई ट्राफिक भद्रगोल हुने पुगेको छ । आन्तरिक तथा बाह्य उडानका जहाजहरु लामो होल्डमा बस्न बाध्य भएको विमानस्थल कार्यालयले स्वीकार गरेको छ । जटिल भुगोल र खराव मौषमका कारण नेपालको हवाई यात्रा जोखिमपूर्ण हुने गरेका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x