Prabhu Life Ad Final

एनआईसी एशिया बैंकका ग्राहकलाई तिनाउ हस्पिटलमा छुट

IME PAY

काठमाडौं । एनआईसी एशिया बैंक र तिनाउ इन्टरनेशनल हस्पिटलबीच एनआईसी एशिया बैंकका सम्पुर्ण ग्राहक र बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा १० प्रतिशत देखि १५ प्रतिशत सम्मको छुट दिने सम्झौता भएको छ ।

NCHL

सम्झौतामा बैंकको तर्फबाट प्रदेश नं. ५ का प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

बैंकले हालम्म ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x