Prabhu Life Ad Final

सामाजिक सुरक्षा कोष र चार अस्पतालबीच सम्झौता

IME PAY

काठमाडौं । सामाजिक सुरक्षा कोष र चार अस्पतालबीच सम्झौता भएको छ। सामाजिक सुरक्षा योजना अन्तर्गत योगदानकर्ताहरुले पाउने स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त चार अस्पतालसँग सम्झौता गरेको जनाइएको छ ।

कोषले काठमाडौंको हेल्पिङ्ग ह्याण्डस् अस्पताल, दीर्घायू गुरु अस्पताल, शंखरापुर अस्पताल र सिन्धुपाल्चोकको खाडीचौरमा रहेको सिन्धु सदावहार अस्पतालसंग सम्झौता गरेको जनाइएको छ ।

NCHL

कोषले संचालन गर्ने योजनाहरु अन्तर्गत औषधी उपचार, स्वास्थ्य तथा मातृत्व एवं दुर्घटना तथा अशक्तता सुरक्षा योजना संचालनका लागि स्वास्थ्य संस्था छनोट गरी योजना संचालन गर्न सम्झौता भएको हो।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x