IME Life

नेप्से ३ अंकले घट्यो, ५३ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौँ । नेप्से ३ दशमलव २९ अंकले घटेर ११६६ दशमलव २१ अंकमा कायम भएको छ । हाइड्रोपावर, उत्पादनमूलक र माइक्रोफाइनान्स बाहेक अरु उपसुचक घटेका छन् ।

साताको अन्तिम दिन ५३ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै शिवम सिमेन्टस्को ९ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

जोशी हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् । भने हाइड्रोइलेक्ट्रिक इन्भेष्टमेन्टका लगानीकर्ताले ७ दशमलव ५८ प्रतिशतका दले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS