IME Life

तिमिला बन्ने भए प्रिमियर इन्स्योरेन्सको सिईओ, बीमा समितिले दियो स्वीकृति

SPIL
NIC ASIA

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको सिईओमा विश्वराम तिमिला नियुक्त हुने भएका छन् । सो कम्पनीले बीमा समितिमा पेश गरेको नयाँ सिईओ नियुक्ती सम्बन्धी फाईल स्वीकृति गरेसँगै तिमिलालाई सिईओमा नियुक्त गर्ने बाटो खुलेको छ । यद्यपि प्रिमियर इन्स्योरेन्सको बोर्डबाट नियुक्ती हुन भने बाँकी छ ।

बीमा समितिका अनुसार आज बिहान बसेको बैठकले प्रिमियर इन्स्योरेन्सको सिईओमा तिमिलालाई नियुक्ती गर्ने सम्बन्धी फाईल स्वीकृत गरेको बीमा समितिले जनाएको छ । गत मंसिरको अन्तिम साता सो कम्पनीले सिईओ नियुक्ती सम्बन्धी प्रस्ताव बीमा समितिले स्वीकृत गरेको हो ।

Prabhu
Crest

यसअघि नेको इन्स्योरेन्समा प्रमुख कार्यकारी रहेका तिमिलाले ६ महिनाको कुलिङ पिरियड पूरा गरेर प्रिमियर इन्स्योरेन्समा प्रवेश गर्न लागेका हुन् । बीमा क्षेत्रमा ३० वर्षभन्दा बढि अनुभव भएका तिमला दक्ष र कुशल बीमा प्रशासक मानिन्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS