IME Life

सिद्धार्थ इन्स्यारेन्सद्धारा बीमा दावी सम्वन्धि अन्तक्रिया सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ इन्स्यारेन्सले गण्डकी प्रदेशको पोखरामा “ संस्थागत सुशासन र पारदर्शिता, दावी भुक्तानीको सुनिश्चितता ” विषयक वीमा दावी सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा दावी सम्वन्धि विषयमा वीमितसँगको प्रत्यक्ष सात्क्षातकारवाट एक अर्काको कमि कमजोरी पहिचान गरि , दावी भुक्तानी कार्यलाई प्रभावकारी वनाउन थप मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

Prabhu
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले वीमा दावी फर्छयौट प्रकृयालाई अझ सरल, सुलभ र पारदर्शि वनाउने तर्फ लागि परेको बताए ।

कम्पनीका सञ्चालक पवन कुमार अग्रवाल सभापतित्वमा सम्पन्न कार्यक्रममा होटल, पर्यटन, मोटर व्यवसायसँग सम्वन्धित व्यवसायी तथा वीमा दावीसँग प्रत्यक्ष सलग्न रहने सर्भेयरहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS