IME Life

सिटी सेन्टरमा ६०% सम्मको छुट

SPIL
NIC ASIA

काठमाडौँ । कमलपोखरीमा रहेको सिटी सेन्टरले नयाँ वर्ष २०२० लाई लक्षित गर्दै विशेष सेल अभियान घोषणा गरेको छ । विगतका वर्षहरुमा झै यस वर्ष पनि विशेष सेल अभियानको घोषणा गरेको सिटी सेन्टरले जनाएको छ ।

यस विशेष अभियमानमा सो मलमा रहेका सबै पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ ।

Prabhu
Crest

यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS