Prabhu Life Ad Final

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

IME PAY

काठमाडौं । सुनको भाउ बढेको छ । आज मंगलबार सुन तोलामा २०० रुपैयाँले बढेको छ । आज सुनको भाउ ७३ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला २०० रुपैयाँले नै बढेर ७३ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

NCHL

चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । अघिल्लो दिन ८ सय ९० रुपैयाँमा कारोबार भएको चाच्दीको भाउ आज बढेर ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x