Prabhu Life Ad Final

पोखरामा राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ता तालिम सम्पन्न

IME PAY

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको पोखरा शाखाको आयोजनामा तीन दिने अभिकर्ता तालिम सम्पन्न भएको छ । कम्पनीले अभिकर्ता तालिमको माध्यमबाट व्यवसाय विस्तारका साथै आम नागरिकमा जीवन बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले पुस १० देखि १२ गते सम्म तीन दिने अभिकर्ता तालिम सञ्चालन गरेको हो ।

NCHL

संस्थानका पोखरा शाखाका प्रमुख लक्ष्मी कुमार गुप्ताको संयोजकत्वमा संचालित उक्त तालिम कार्यक्रममा शाखा प्रमुख स्वयम्, कर्मचारी रमेश थापा मगर, प्रशिक्षकहरु ठाकुर प्रसाद घिमिरे र नेत्र नारायण सुवेदीले जीवन बीमाको सिद्धान्त, असल अभिकर्तामा हुनुपर्ने गुणहरु, जीवन बीमा फाराम भर्ने तरिका, बीमा शुल्क गणना, बीमा अण्डरराइटिंग, दाबी भुक्तानी आदि विषयमा प्रशिक्षण दिएको थियो । उक्त तालिममा ४१ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x