IME Life

गुराँस लघुवित्तले माग्यो ठुलो सख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
NIC ASIA

धनकुटा । गुराँस लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचाीको माग गरेको छ । संस्थाले वरिष्ठ सहायकका लागि १ जना,अधिकृतका लागि १ जना, कनिष्ठ अधिकृतका लागि १ जना, सुपरभाइजरका लागि केही, व्यवस्थापन प्रशिक्षर्थीका लागि केही, वरिष्ठ सहायकका लागि २ जना, सहायकका लागि १० जना, र सहायक प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

संस्थाले भरुहेका विभिन्न शाखा कार्यालय तथा अब खोलिने विभिन्न शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरिएको जनाएको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS