IME Life

बोनश शेयरपछि चार कम्पनीको शेयरमुल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । चार कम्पनीको बोनश शेयरपछिको मुल्य समायोजन भएको छ । जसमा दुई वाणिज्य बैंक र दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको हो ।

यी ४ कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।

Prabhu
Crest

नेप्सेले नेपाल बैंकको १५ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २७५ रुपैयाँ ६५ पैसा कायम गरेको छ ।

कृषि विकास बैंकको ६ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३९३ रुपैयाँ ४० पैसा कायम गरेको छ ।

नेप्सेले नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४८६ रुपैयाँ ९ पैसा कायम गरेको हो ।

त्यसैगरी, नेप्सेले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ६२३ रुपैयाँ ४८ पैसा कायम गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS