IME Life

पोखरामा खुल्यो एलआईसी नेपालको प्रादेशिक कार्यालय

SPIL
NIC ASIA

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा एलआईसी नेपालले प्रादेशिक कार्यालय स्थापना गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले एलआईसी नेपालको गण्डकी प्रदेश अन्तर्गतको प्रादेशिक कार्यालयको शुक्रबार औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि चिरञ्जीवी चापागाँईले एलआईसी नेपालले बीमा क्षेत्रमा ठूलो योगदान पुर्याएको बताए । कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दासले नयाँ खुलेको गण्डकी प्रादेशिक कार्यालयबाट मातहतका शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन हुने विश्वास व्यक्त गरे ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS