IME Life

सन नेपाल लाइफको अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अभिमुखीकण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले टाँडी शाखामा शुक्रबार सो कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा कम्पनीका सिईओ राजकुमार अर्यालले जीबन बीमाको विषयमा प्रकाश पार्दै बढ्दो विश्वव्यापी बजारमा बढ्दै गएको उपभोक्ताको आबश्यकतासँगै हरेक व्यक्तिको लागि जीवन बीमा पनि प्रमुख आवश्यकताहरु मध्ये एक रहेको बताए । त्यस्तै कार्यक्रम कम्पनीका सहायक महाप्रबन्धक घनश्याम पुरीले बीमा गर्दा विभिन्न पोलिसीहरुको छुट्टा छुट्टै महत्व र फाइदाका बारेका प्रकाश पारे ।

Prabhu
Crest

टाँडी शाखा प्रमुख प्रकाशबाबु खनालले सहजीकरण गरेको उक्त कार्यक्रममा उत्कृष्ट ब्यबसाय गर्ने अभिकर्ताहरु सुशीला श्रेष्ठ , रामलाल कुमाल , सावित्रा सिलवाल , खोलमान श्रेष्ठ , सुशन पन्त , खेमकुमारी दाहाल , संगीता प्रजा , कल्पना गिरी पुरी , कल्पना कार्की , जुनु खड्का , नवराज रावललाई सम्मान गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS