Prabhu Life Ad Final

ज्योति लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

IME PAY

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गेको छ । एरिया सेल्स म्यानेजर, शाखा प्रमुख/उप- शाखा प्रमुख, बजार प्रतिनिधि र सहायक पदका लागि कर्मचारी माग गरेको ज्योति लाइफले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले माघ १ गतेभित्र आवेदन दिन सक्ने ज्योति लाइफले जनाएको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x