Prabhu Life Ad Final

स्पर्स लघुवित्त र अरुण भ्याली हाइड्रोपावरको बोनश शेयरपछि मुल्य समायोजन

IME PAY

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनश शेयरपछिको मुल्य समायोजन भएको छ । स्पर्स लघुवित्त वित्तीय संस्था र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्जमा यी दुबै कम्पनीको पुस १० गते बिहीबार गत आ.वको मुनाफाबाट प्रस्तावित शेयरपछिको मुल्य समायोजन भएको हो ।

NCHL

नेप्सेले स्पर्स लघुवित्तको १३ प्रतिशत बोनश शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५४९ रुपैयाँ ५६ पैसा कायम गरेको हो ।

त्यस्तै, नेप्सेले अरुण भ्याली हाइड्रोपावरको ७ प्रतिशत बोनश शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ९१ रुपैयाँ ५९ पैसा कायम गरेको हो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x