IME Life

राष्ट्र बैंकको निर्देशिकाप्रति बैंकहरुको असुन्तृष्टि

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा, अटो लोन र व्यक्तिगत प्रकृतिका आवधिक कर्जामा कडाई गर्ने मंगलबार एक निर्देशिका जारी गरेपछि बैंकहरुले असन्तुष्टि जनाएका छन् । राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जा जस्ता गैर व्यवसायीक कर्जा, व्यवसायीक क्षेत्रमा कर्जा प्रवाहमा कडाई गरेको हो । बैंकरहरुका अनुसार राष्ट्र बैंकको जारी गरेको निर्देशिकाले कर्जा प्रवाहमा कठिन हुने जनाएको छ ।

राष्ट्र बैंकले कर्जा प्रबाहमा विभिन्न खालको क्याप लगाएसँगै चालू आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा कर्जाको वृद्धिदर खस्किएको छ । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक बर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा कुल २ खर्ब २ अर्ब कर्जा प्रबाह गरेकोमा चालू आबको सोही अबधिमा खुम्चिदै १ खर्ब ४२ अर्बमा झरेको छ । यही शैलीमा अझै कडाई गर्दै गएमा आगामी दिनमा ऋण प्रवाह थप खुम्चिएर बैंकहरुलाई समस्या हुने उनीहरुको गुनासो छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS