Prabhu Life Ad Final

नेप्से सामान्य अंकले सुधार , ५३ करोड माथिको कारोबार

IME PAY

काठमाडौं । साताको चौथौ दिन नेप्से १ दशमलव ८२ अंकले बढेर १,१६८ दशमलव ०३ को विन्दुमा कायम भएको छ ।

NCHL

हाईड्रोपावर, ट्रेडिङ, फाइनान्स र माईक्रोफाइनान्स बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा १ सय ७५ कम्पनीको १६ लाख ८१ हजार ८ सय ३८ कित्ता शेयर किनबेच हुँदा ५३ करोड ८३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै सानिमा बैंकको डिभेन्चरको ४ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा नेपाल सेवा लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x