Prabhu Life Ad Final

सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा

IME PAY

नवलपुर । सनराइज बैंकले नवलपुरको मदनपुर र पिथौलीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले शाखा कार्यालय नपुगेका नवलपुरका दुई स्थानमा ४१ औं र ४२ औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

मदनपुर शाखारहित बैंकिङ्ग सेवाको समाजसेवी दोमन भण्डारी र कुमारवर्ती विद्यालयका प्रधानाध्यापक दर्शनराज अमात्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

NCHL

त्यस्तै सोही दिन पिथौली शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कावासोती नगरपालिकाका अध्यक्ष खेम प्रसाद काफ्ले र शान्ति निकुन्ज उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद न्यौपानेले संयुक्त रुपमा गरेको जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x