Prabhu Life Ad Final

नेप्से २ अंकले घट्यो, ७२ करोड माथिको कारोबार

IME PAY

काठमाडौं । साताको तोस्रो दिन नेप्से २ दशमलव ३७ अंकले बढेर १,१६६ दशमलव २१ को विन्दुमा कायम भएको छ।

बैंकिङ, ट्रेडिङ, फाइनान्स, अन्य र म्युचअल फन्ड बाहेक सबै क्षेत्रको उपसूचक घटेकोे छ । दिनभरिमा १ सय ७१ कम्पनीको २ लाख २९ हजार ८ सय १५ कित्ता शेयर किनबेच हुँदा ७२ करोड १६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

NCHL

सबैभन्दा धेरै शिवम सिमेन्ट्को १० करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै स्पोर्ट माईक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै आँखु खोला जलविधुत् कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x