IME Life

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा पुस २९ गते,यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पुस २९ गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा लैनचौर ब्यांकेटमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ । पुस १४ गतेसम्म सेयर खरिद गर्नेले प्रस्तावित लाभांश पाउनेछन् ।

Prabhu
Crest

सभामा बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ८ दशमलव ९६ प्रतिशत नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव छ । साथै, सभाले स्वतन्त्र सञ्चालक तथा सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

त्यस्तै, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS