Prabhu Life Ad Final

प्रहरी प्रधान कार्यालयद्वारा एकै पटक ४४३ इन्सपेक्टरको सरुवा (कुन प्रहरी कार्यालयमा को आए ? सूचिसहित)

IME PAY

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार एकै पटक ठूलो संख्यामा प्रहरी इन्सपेक्टररुको सरुवा गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले एकैपटक ४४३ जना इन्सपेक्टरहरुको सरुवा गरेको सूचना प्रकाशित गरेको छ
नेपाल प्रहरीको वेभसाईटमा सबै सरुवा भएका प्रहरी इन्सपेक्टरहरुको सूचि सार्वजनिक गर्दै उनीहरुको तलव भत्ता पुस महिनादेखि सरुवा भएको ठाउँबाट पाउने व्यवस्था गरिएको जनाइएको छ ।

NCHL

प्रहरी प्रधान कार्यालयले मुद्दा शाखा, अनुसन्धान शाखा तथा प्रशासन शाखाका प्रहरी इन्सपेक्टरहरुको सरुवा गरेको हो ।

सूचि हेर्न यहाँ क्लीक गर्नुहोला ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x