Prabhu Life Ad Final

सुस्ताका शितलहर पीडितलाई ग्लोबल आईएमई बैंकको न्यानो कपडा

IME PAY

काठमाडौं । शितलहर सुरु भएसँगै तराईका जनता समस्या परेका छन् । ग्लोबल आइएमई बैंकले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५, पक्लिहवामा २ सय थान न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो कपडा वितरण गरिएको बैंकले जनाएको छ ।

प्रदेश नम्बर ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद खरेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. ५ का सचिव टेकनारायण पाण्डे, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको उपस्थितिमा बैंकले दुई सय थान न्यानो कपडा वितरण गरेको जनाएको छ । सुस्ता भारतद्वारा अतिक्रमित भूभाग समेतका जनतालाई न्यानो वितरण गरिएको बैंकले जनाएको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x