Prabhu Life Ad Final

नेपाल बङ्गलादेश बैंकको १२ प्रतिशत लाभांस पारित

IME PAY

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत प्रस्तावित लाभांस पारित गरेको छ । बैंकको २५ औ बार्षिक साधारणसभाको संचालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।बैंकका शेयरधनीले गत आर्थिक बर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ७ प्रतिशत नगद लाभांस गरि १२ प्रतिशत लाभांस पाउने छन् ।

हाल ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार २२६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपश्चात पूँजी ८ अर्ब ४९ करोड २७ लाख १४ हजार १८७ रुपैयाँ पुग्नेछ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x