Prabhu Life Ad Final

नेपाल पुनर्बीमा कम्पनीको सिईओमा रायमाझी नियुक्त

IME PAY

काठमाडौं । शंकर कुमार रायमाझी नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । सोमबार अपरान्ह बसेको नेपाल पुनर्बिमा कम्पनीको कम्पनी सञ्चालक समितिको बैठकले रायमाझीलाई आगाी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुत्त गर्ने निर्णय गरेको हो ।

NCHL

आठ अर्ब ४० करोड चुक्ता पुँजि भएको पुनर्बिमा कम्पनीको सिईओमा रायमाझीले अन्य तीन प्रतिस्पर्धीलाई उछिन्दै बाजी मारेका हुन् ।रायमाझीले आगामी चार बर्षसम्म नेपाल पुनर्बीमा कम्पनीको सिईओ पद सम्हाल्ने छन् ।

निवर्तमान सिइओ चिरायु भण्डारी, अशोक कुमार पौडेल, शेष रमण आचार्य र रायमाझीबीच कडा प्रतित्स्पर्धा भएको थियो । कम चर्चामा रहेका रायमाझीले अन्य प्रतिस्पर्धीलाई उछिन्दै पुनर्बीमा कम्पनीको सिइओ बन्न सफल भएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x