Prabhu Life Ad Final

नागरिक लगानी कोषको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

IME PAY

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता शेयर लिलामीमा ल्याएको हो ।

लिलामी शेयरमा आवेदन दिनको लागि मंसिर २३ गतेदेखि कम्पनीको उक्त शेयर लिलामीमा राखिएको थियो । उक्त शेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तिय संस्थाले सोमवार बैंकिङ समयसम्म नेपाल एसबिआई मर्चेण्ट बैंकिङ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को केन्द्रीय कार्यालय साथै नेपाल एसबिआई बैंकको शाखा कार्यालयहरुमा शिलबन्दी बोलपत्र पेश गनुपर्ने जनाएको छ ।

NCHL

कम्पनीको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x