Prabhu Life Ad Final

एनसीसी बैंकद्धारा लाभांश घोषणा

IME PAY

काठमाडौं । एनसीसी बैंकले १५ दशमलव ७९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले १ अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ६ करोड ४२ लाख १४ हजार ५३३ रुपैयाँ नगद वितरणमा खर्च गर्नेछ ।

NCHL

नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण प्रकृया अघि बढ्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x