नेपाल बिद्धुतीय प्राविधिक समाजको पाँचौँ साधारण सभा सम्पन्न

Citizen Life Insurance Co

काठमाडौँ । नेपाल बिद्धुतीय प्राविधिक समाजको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

इलेक्ट्रोनिक प्राविधिकहरुको राष्ट्रिय सञ्चय कोषको स्थापना र पेन्सन सुबिधा दिलाउने, इलेक्ट्रोनिक प्राविधिकहरुको काम एवं रोजगारको ब्यवस्था, बीमा एवं निजहरुको परिवारका लागि समेत औषधोपचारको ब्यवस्थाका लागि इलेक्ट्रोनिक प्राविधिक अस्पतालको स्थापना गर्ने उद्देश्यले स्थापित यस संस्थाले आफ्ना सदस्यहरुलाई १ दिनको निःशुल्क अपग्रेडिङ प्राविधिक तालिम प्रदान गर्दै पाँचौं बार्षिक साधारण सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार