Prabhu Life Ad Final

नेपाल बिद्धुतीय प्राविधिक समाजको पाँचौँ साधारण सभा सम्पन्न

IME PAY

काठमाडौँ । नेपाल बिद्धुतीय प्राविधिक समाजको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

इलेक्ट्रोनिक प्राविधिकहरुको राष्ट्रिय सञ्चय कोषको स्थापना र पेन्सन सुबिधा दिलाउने, इलेक्ट्रोनिक प्राविधिकहरुको काम एवं रोजगारको ब्यवस्था, बीमा एवं निजहरुको परिवारका लागि समेत औषधोपचारको ब्यवस्थाका लागि इलेक्ट्रोनिक प्राविधिक अस्पतालको स्थापना गर्ने उद्देश्यले स्थापित यस संस्थाले आफ्ना सदस्यहरुलाई १ दिनको निःशुल्क अपग्रेडिङ प्राविधिक तालिम प्रदान गर्दै पाँचौं बार्षिक साधारण सम्पन्न गरेको हो ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x