IME Life

सन नेपाल लाइफको साधारण सभा सम्पन्न, देशभर ९८ कार्यालयबाट सेवा प्रवाह

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोश्रो बार्षिक साधारण सभासम्पन्न भएको छ । उक्त काठमाडौंको नक्साल स्थित मेरियट होटलमा सम्पन्न भएको हो ।

सभा संचालक समितिका अध्यक्ष अनुजक्यालको अध्यक्षतामा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सभाले बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व २०७५/०७६ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय समेत पारित गरेको छ ।

त्यस्तै, अध्यक्षको तर्फबाट आ.व २०७४/०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत तथा कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को मंसिर मसान्त सम्मको अवधिमा २१ शाखा र ७७ उपशाखा कार्यालय संचालन गरी करीब १५ हजार अभिकर्ता संरचना तयार गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS