Prabhu Life Ad Final

एलआईसी नेपालद्वारा ४७ लाख ९२ हजार मृत्यु दावी भुक्तानी

IME PAY

बाग्लुङ । एलआईसी नेपालले स्वर्गीय बीमितको परिवारलाई दावी रकम हस्तान्तरण गरेको छ । गलकोट नगरपालिका वडा नं. ७ मल्म, बाग्लुङ घर भएका स्वर्गीय बीमित गंगा बहादुर थापाको परिवारलाई कम्पनीले ४७ लाख ९२ हजार ७०४ रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ ।

गलकोट नगरपालिका वडा नं. ७ मल्म, बाग्लुङ घर भएका स्वर्गीय बीमित गंगा बहादुर थापा विगत १४ वर्षदेखि जापानमा काम गर्दै आएका थिए । बीमितको जापानमा आकस्मिक निधन भए पछि कम्पनीले बीमितले ईच्छाएको व्यक्तिलाई सो रकम हस्तान्तरण गरेको हो ।

NCHL

बीमितको घरमा नै गएर कम्पनी सचिव विनोदकुमार भुजेल, अधिकृत सविना श्रेष्ठ, एजेन्सी म्यानेजर इन्द्र बहादुर थापा र अभिकर्ता पुष्पा के.सी. ले उक्त चेक बीमितको निजको श्रीमती बसना थापालाई हस्तानान्तरण गरेका हुन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x