IME Life

यूनियन लाइफको सिओटी बन्न सफल मरासिनीले पाए सम्मान

SPIL
NIC ASIA

नेपालगन्ज । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा झबिन्द्र प्रसाद मरासिनी सम्मानित भएका छन् । कम्पनीकोे पहिलो सिओटी हुन सफल भएकोमा उनलाई सम्मान गरिएको जनाएको छ । कार्यक्रम यूनियन लाइफ इन्स्योरेन्स कर्णाली प्रदेशको आयोजनामा नेपालगन्जमा सम्पन्न भएको थियो ।

कार्यक्रममा मरासिनीलाई यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका मार्के्टिङ हेड (सिनियर डिजिएम) कोषराज सुबेदीले खादा ओढाएर सम्मान गरेका थिए ।

Prabhu
Crest

गत आर्थिक वर्षमा यूनियन लाइफको नेपाल प्रथम हुन सफल मरासिनी एमडिआरटि हुँदै यूनियनको पहिलो सिओटी समेत बन्न सफल भएका हुन् ।

सम्मान कार्यक्रममा बोल्दै मरासिनीले जीवन बिमा जीवन रहदा आफुलाई र जीवन पछि परिवारको लागि काम लाग्ने भएकाले यो क्षेत्रमा लागेको बताए साथै आफ्नो अथक मेहनतले फल प्राप्त भएकोमा खुसी समेत ब्यक्त गरेका थिए ।

कार्यक्रममा युनियन लाइफका प्रदेश प्रमुख नारायण पङ्गेनीको समेत उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS