Prabhu Life Ad Final

बाफलस्थित औषधी उद्योगमा आगोलागी, बीमा दावी पर्ने

IME PAY

काठमाडौं । राजधानी काठमाडौंको बाफलमा रहेको एक किटनाशक औषधी उद्योगमा आगोलागी भएको छ ।
नागार्जुन नगरपालिका–४ सोल्टी दोबाटोमा रहेको सो उद्योगमा आज अपरान्ह आगलागी भएको हो ।

आगलागीबाट किटनाशक औषधिको गादाममा रहेको ठूलो मात्रामा औषधी नष्ट भएको छ । आगोलागी केहीबेरअघि नियन्त्रणमा लिइएको छ । क्षतिको विवरण आइसकेको छैन । औषधी उद्योग भएकोले बीमा दावी पर्ने अनुमान गरिएको छ । उद्योग कसको हो र कति लगानी थियो भन्ने खुल्न सकेको छैन ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x