IME Life

अझै ५० कम्पनीको शेयर किन्नेले पाउछन् लाभांश, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । बैंक तथा वित्तीय संस्था लगायत अन्य विभिन्न कम्पनीहरुले आर्थिक वर्ष २०७५ /७६ को लाभांश धमाधम प्रस्ताव गरी बुक क्लोजको मिति घोषणा गर्ने क्रममा छन् । अधिंकाश कम्पनीहरुले लाभांश प्रस्ताव गरीसकेका छन् ।

कतिपय कम्पनीहरुले एजिएम गरी लाभांश पारित गरिसकेका छन् भने कतिपय कम्पनीहरुले बुक क्लोज मिति तय गरेका छन् ।

Prabhu
Crest

लाभांश प्रस्ताव गरेका तथा गरी बुक क्लोजको मिति तय गरेर सो मिति आउन बाँकी रहेका ५० वटा कम्पनीहरुमध्ये ८ वटा कम्पनीहरुको बुक क्लोजको मिति निर्धारण भइसकेको छ भने अन्य कम्पनीहरुको बुक क्लोजको मिति तय हुन बाँकी र रहरेको छ ।

वाणिज्य बैंक:

विकास बैंक:

फाइनान्स:

हाईड्रोपावर:

लघुवित्त:

निर्जीवन बीमा कम्पनी:

नोट : हरियो रङ्गले बुक क्लोजको मिति तय भएको र बुक क्लोजको मिति आउँन बाँकी कम्पनी देखाउछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS