IME Life

नेप्से सामान्य अंकले घट्यो, ४१ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज साताको अन्तिम कारोबार शेयर बजार नेप्से सामान्य अंकले घटेकोे छ । नेप्से २ दशमलव ४२ अंकल घटेर १,१४९ दशमलव ६४ अंकको विन्दुमा कायम भएको छ । बैंकिङ, विकास बैंक, निर्जीवन बीमा समुह, माइक्रोफाइनान्स, जीवन बीमा समुह र अन्य बाहेक सबै उपसूचक बढेका छन् ।

दिनभरिमा १ सय ७२ कम्पनीको १२ लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा ४१ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । एनएमबि बैंकको १२ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, प्राइम कमर्सियल बैंकको ३ करोडमाथिको कारोबार भएको छ । नेपाल बैंक, नेपाल लाइफ यनस्योरेन्स, शिवम् सिमेन्ट र नबिल बैंकको १ करोडमाथिको कारोबार भएको छ । एनआइसी एशिया बैंकको ९० लाखमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै दिव्यस्वशरी हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS