SKIP THIS

IK Anniversary
IME Life

उदयपुरमा जीप पल्टियो, चार जनाको मृत्यु

SPIL
NIC ASIA

काठमाडौं । शृंखलाबद्ध रुपमा भइरहेको सवारी दुर्घटना आज उदयपुरमा घटेको छ । उदयपुरगढी गाउँपालिका–३ जरुवामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको उदयपुर प्रहरीले जनाएकोछ ।

उदयपुरको ग्रामिण भेगबाट सदरमुकाम कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको भारतीय नम्वर प्लेटको जीप दुर्घटनाग्रस्त भएको हो । भारतीय नम्वरको गाडी दुर्घटनामा परेकोले नेपाली बीमा कम्पनीमा बीमा दावी पर्नेछैन ।

Prabhu
Crest

दुर्घटनामा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठको मृत्यु भएको जनाइएको छ । घटनामा भारतको सिक्किम बस्ने ४५ वर्षीय भुपाल राई लगायत ४ जना गम्भिर घाइते छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS